गुगल खाता बनाउने तरिका सिक्नुहोस् ।
Rabiraj Khadka
24 steps
3 minutes
Google Account
1
आफ्नो मोबाइल वा हेलो हबको ल्यापटपमा रहेको ब्राउजर [google chrome or chromium] मा जानुहोस् र [https://www.google.com/](https://www.google.com/) वेब ठेगानामा जानुहोस् ।
2
तल चित्रमा देखाइएको जस्तै पेज तपाईँले देख्न सक्नुहुनेछ। दायाँ पट्टिको माथिल्लो भागमा अवस्थित "साइन इन" \[Sign In\] मा थिच्नुहोस् ।
3
तपाईँले गुगल खाता मा साइन इन गर्नको लागि पाना देख्नुहुनेछ, नयाँ खाता बनाउनको लागि "खाता बनाउनुहोस्" \[Create Account\] मा थिच्नुहोस् ।
4
5
तपाईँले तिन फरक विकल्पहरू देख्नुहुनेछ त्यस मध्य "मेरो व्यक्तिगत प्रयोगका लागि" अर्थात \[For my personal use\] मा थिच्नुहोस् ।
6
दिइएको बक्समा तपाईँको नाम र थर लेख्नुहोस् ।
7
आफ्नो नाम र थर लेखिसके पश्चात अर्को \[Next\] लेखिएको बटनमा थच्नुहोस् ।
8
तपाईँले जन्म मिति र लिङ्ग भर्ने पेज देख्नुहुनेछ । अंग्रेजी अर्थात ग्रेगोरियन क्यालेन्डर अनुसार तपाईँको जन्म वर्ष \[Year\] (AD) मा लेख्नुहोस् ।
9
त्यसै गरि महिना र दिन \[Month and Day\] पनि भर्नुहोस् ।
यदि तपाईँलाई अङ्ग्रेजी क्यालेन्डर अनुसार आफ्नो जन्म मिति थाहा छैन भने <https://hamropatro.com/date-converter> मा जानुहोस् र विक्रम सम्वत् अनुसारको मिति राखेर ग्रेगोरियन क्यालेन्डरको मिति पत्ता लगाउनुहोस् ।
10
आफ्नो लैङ्गिक पहिचान \[ Gender \] छान्नुहोस् ।
11
अर्को \[Next\] मा थिच्नुहोस् ।
12
त्यस पछि तपाईँलाई केहि जिमेल एकाउन्टहरु सुझाव गरिन्छ यदि ति एकाउन्ट प्रयोग गर्ने भए तिनलाई छान्नुहोस् अन्यथा आफ्नै Gmail ठेगाना बनाउनुहोस् \[Create your own gmail account\] विकल्प छान्नुहोस् ।
13
आफुले चाहेको Gmail ठेगाना लेख्नुहोस् र "अर्को" \[Next\] बटनमा थिच्नुहोस् ।
14
दिइएको बक्समा आफुले चाहेको पासवर्ड लेख्नुहोस् । दुवै बाकसमा एउटै पासवर्ड लेख्नुहोस् अन्यथा अघिल्लो चरणमा जान सकिँदैन ।
15
पासवर्ड लेखिसकेपछि अर्कोमा थिच्नुहोस् ।
16
तपाईँलाई रिकभरी इमेल राख्न \[Add Recovery Email\] भनिनेछ । यदि तपाईँ सँग अन्य इमेल छन् भने तिनलाई यहाँ राख्न सक्नुहुनेछ र अर्को बटनमा थिच्न सक्नुहुनेछ अन्यथा छाड्नुहोस् \[Skip\] बटनमा थिचेर अघिल्लो चरणमा जान सक्नुहुनेछ ।
17
तपाईँलाई फोन नम्बर राख्नको लागि बक्स देखाइनेछ । यदि आफ्नो फोन नम्बर राखेर खातालाई सुरक्षित गर्न चाहनुहुन्छ भने फोन नम्बर लेख्नुहोस् र अर्को \[Next\] बटनमा थिच्नुहोस् अन्यथा "छाड्नुहोस्" \[Skip\] बटनमा थिच्नुहोस् ।
18
तपाईँलाई आफ्नो खाता सम्बन्धि विवरण देखाइनेछ। "अर्को" \[Next\] बटनमा थिच्नुहोस् ।
19
तपाईँलाई गुगलको सेवा प्रयोग सम्बन्धि सर्तहरू देखाइनेछ त्यसलाई पढ्नुहोस् । यदि तपाईँ उल्लिखित कुरामा सहमत हुनुहुन्छ भने "म सहमत छु" \[I Agree\] लेखिएको बटनमा थिच्नुहोस र गुगल खाता सिर्जना गर्नुहोस् ।
20
तपाईँको गुगल खाता तयार भए पछि यस्तो पेज देख्न सक्नुहुनेछ ।
21
तल देखाइए जस्तै उक्त पृष्ठको माथिल्लो दायाँ भागमा रहेको गोलाकार आकृतिमा थिच्नुहोस् र "आफ्नो Google खाताको व्यवस्थापन गर्नुहोस्" \[Manage your Google account\] मा थिचेर अन्य विवरण हरू राख्नुहोस् ।
22
23
तल चित्रमा देखाइएको जस्तै नौ वटा साना गोलाकार बाट बनेको वर्गाकार आकृतिमा थिचेर तपाईँले गुगलका अन्य सुविधाहरू जस्तै जिमेल Gmail, गुगल डक्स Google Docs, गुगल सिट Google Sheets, यु ट्युब Youtube, गुगल ड्राइभ Google Drive आदि चलाउन सक्नुहुनेछ ।
24