वर्ड डकुमेन्ट लाई इमेज फाइलमा परिवर्तन गर्ने तरिका Convert Word documents to JPG using smallpdf.com (Copy)
Rabiraj Khadka
9 steps
2 minutes
Smallpdf
1
<https://smallpdf.com/> मा जानुहोस् ।
2
Tools लेखिएको स्थानमा थिच्नुहोस् ।
3
"Word to PDF" लेखिएको बटनमा थिच्नुहोस् ।
4
"CHOOSE FILES" मा थिच्नुहोस् र आफुले कन्भर्ट गर्न चाहेको Word Document छान्नुहोस् ।
5
केहि समय पछि तपाईँले यस्तो स्कृन देख्न सक्नुहुनेछ । जसमा तपाईँले Export As भन्ने बटनमा थिच्नुहोस् ।
6
विभिन्न विकल्प मध्ये "Image (.jpg)" नामक विकल्प रोजेर तपाईँले इमेज फाइलको रुपमा आफ्नो डकुमेन्ट कन्भर्ट गर्न सक्नुहुनेछ ।
7
Image (.jpg) मा थिच्नु भए पश्चात तपाईँले यस्तो स्कृन देख्नुहुनेछ जसमा Convert entire pages लेखिएको ठाउँमा थिच्नुहोस् ।
8
Choose Option मा थिच्नुहोस् र आफ्नो फाइललाई इमेजको रूपमा कन्भर्ट गर्नुहोस् ।
9
फाइल कन्भर्ट भए पछि Download गर्ने विकल्प देखिनेछ, Download मा थिच्नुहोस् र आफ्नो फाइल डाउनलोड गर्नुहोस् ।