नेपाल सरकारले .com.np बाट अन्त्य हुने वेबसाइटहरू सित्तैमा दर्ता गर्न दिने व्यवस्था गरेको छ जसको लागि आज हामि register.com.np को प्रयोग गर्नेछौँ ।